Naresh Ale

  • मौषमबिद्

    मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले आमनागरिकलाई सजक भएर बस्न आग्रह गरेका छन। हप्ता दिन पछि मनुसुन शुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने हुँदा सजक रहन आग्रह गरेका हुन। रफत…

  • जनसम्पर्क समिति

    तत्कालिन राहतमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले ध्वस्त विद्यालय पुर्ननिर्माणमा सहयोग गर्ने भएको छ। समितिले मंगलबार काठमााडौमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा…

  • बिपत व्यबस्थापन समिति

    भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण वा छुट्टै निकाय भन्ने विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठकमा उक्त बिषयमा बिज्ञहरुसंग छलफल भएको हो। गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले भूकम्पपछिको पूनर्निमार्णमा…

  • आखा अस्पताल

    नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताललाइ मलेसियाको क्वालालाम्पुर स्थित सेन्ट जोन स्म्बुलेन्स कोषले फोर उइल डिलक्स गाडि सहयोग गरेको छ। मलेसीयाली जनताको सहयोगमा नेपालमा भुकम्प पिडित र विरामिहरुको सेवामा प्रयोग उदेश्यले गाडि उपलब्ध गराएको बताइएको छ।

  • सिन्धुपाल्चोक राहत

    विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाहरुले राहत सामाग्री वितरण गर्ने क्रम जारी छ। यसैबीच जर्मनीमा अध्ययनरत सिन्धुपाल्चोक कदमवासका विद्यार्थीको अगुवाईमा संकलित रकमबाट सिन्धपाल्चोकका २ गाविसमा राहत वितरण गरिएको छ। सिन्धुपाल्चोकको कदमबास र…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories