apptha
-
फोनिज युके पत्रकारिता पुरस्कार तथा पत्रकार महासंघको संस्थापक सम्बन्धी अन्तरसंवाद कार्यक्रम ! सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी
काठमाडौँ, ९ वैशाख। by Devika Magar Gurung महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले…