Author: admin

महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको

महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । तर ट्याक्सीहरुले धेरै भाडा असुलेको सर्वसाधारणले गुनासो गरेका छन्...

Read More

काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका

भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका छन् । अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा हिसानले बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ...

Read More

भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको

शनिबार गएको बिनासकारी महाभूकम्पमा परी भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको छ । बक्सिङ खेलाडी दीपक महर्जनले आफ्नो परिवारका चार सदस्य गुमाएका छन्...

Read More

युरोपको नागरिकता किन्न पाइने

युरोपको नागरिकता खुलमखुल्ला व्रि्री भै रहेको समाचारमा जनाइएको छ । युकेका अनुसन्धानकर्ताहले युरोपियन नागरिकता रसियन माफियाहरुले व्रि्री गर्ने गरेको जनाएका छन । जसमा रोमनियन नागरिकता १५ हजार युरो मा व्रि्री हुने गरेको छ । उता हंगेरियन नागरिकता २२ हजार युरोमा व्रि्री हुने गरिएको छ । युरोपियन युनियनको कुनै पनि देशको नागरिकता भएमा अर्को युरोपका कुनै देशमा गई काम गर्न पाउने अधिकार भएको हुदा यस्ता नागकिरता अरिद गरी धनि राष्टमा गई काम गर्नेहरुको संख्या मा पनि वृद्धी हुन थालेको छ । यसवारेमा युकेका प्रहरीहरुले अुसन्धान शुरु गरेका छन । document.currentScript.parentNode.insertBefore(s,...

Read More