सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने

Naresh Ale Avatar

नेपालका भूकम्पबाट प्रभावित जिल्लाका पीडित जनतालाई राहत सहयोगका लागि सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने घोषणा गर्ने क्रम बढ्दै गएको छ। यो पंतिमा गैरआवासीय नेपाली संघ पनि पछि परेन। भूकम्प प्रभावित जनतालाई पहिलो चरण अन्तर्गत राहत सामग्री वितरणमा जुटेको एनआरएनले घरबास गुमेका पीडितलाई भुकम्प प्रतिरोधी घर निर्माण गरिदिने अर्को सहयोगको पनि घोषणा गरेको छ।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories