बालबालिका सहयोग

admin Avatar

एचआइभि संक्रमित भएर समाज र परिवार बाट अपहेलित जिवन विताइरहेका बालबालीकाहरुको योजना भबिश्यमा डाक्टर, इन्जिनियर, पाइलट, नर्स बन्ने रहेको छ। बिनासकारी भुकम्पले उनीहरुबस्दै र शिक्षा लिदै आएको घर भत्किदा पनि राज्यको सेवा सहयोग नपाउदा उनीहरुको भविष्यमा समेत असर पुग्ने देखिएको छ। तर अमेरीकामा रहेको सन्नी सगरमाथा सोसाइटीले भने उनीहरुको अभियानमा साथ दिने भएको छ। मंगलबार उनीहरु बसोबास गरेको स्थान किर्तिपुरमा पुगी सोसाइटीले एचआइभि संक्रमित बालबालीकाको अभियानमा साथ दिने बचन दिएको हो।

सोसाइटीका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले अबोध वालवालीकामाथी समाज र परिवारले गरेको अपहेलनाले आफुहरुलाईनै मर्माहित तुल्याएको भन्दै आगामि दिनहरुमा संग संगै अगाडि बढ्ने बताउनु भयो। सोसाइटीले बालबालिकाको उचित बसोबास , शिक्षा दिक्षाको पनि व्यबस्था गर्ने जनाएको छ। त्यस्तै सोसाईटीले बालबालिकालाई पुस्तक लत्ताकपडा , जुत्ता चप्पल लगाएतका सामाग्री समेत बितरण गरेको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories