प्रेस युनियन

admin Avatar

भौतिक पूर्वाधार एवं यातायातमन्त्री विमलेन्द्र निधिले संविधान निर्माणका लागि सहज परिस्थितीको निर्माण भइसकेको बताउनुभएको छ। प्रेस युनियन काठमाडौ शाखाले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा वोल्दै मन्त्री निधिले ढिलै भएपनि दलहरुवीच सहमतिको वातावरण तयार भइसकेकोले अव छिटैनै संविधान वन्ने निश्चित भइसकेको बताउनुभयो।

उहाले श्रमजिवी पत्रकारहरुको पेशागत हकहित र अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार पूर्ण रुपमा सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभयो। भूकम्प प्रभावित क्षेत्रको पुर्नस्थापना र राहतका कार्यक्रमलाई अघि वढाउन सडक निर्माण कार्यलाई तिव्रता दिइएको वताउँदै मन्त्री निधिले विपत्तिको वेला सवै एक जुट हुन आग्रह पनि गर्नुभयो। कार्यक्रममा भूकम्प प्रभावित श्रमजीवी एवं क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामग्री प्रदान गरिएको थियो।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories