नारायणमान बिजुक्छे

Naresh Ale Avatar

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भुकम्प पश्चात जसरी राष्ट्रिय सहमति सरकार चर्चा चलेको विषय आवश्यक नभएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकार निर्माण गर्न लाग्दा राहत वितरण, पुनःनिर्माण र पुनःस्थापना कार्य अलपत्र पर्ने हुँदा दलहरु सरकार निर्माणमा लाग्न नहुने बताउनु भएको हो।

उहालाई नीतिलाई लत्याएर जसरी राहत वितरणमा राजनीतिकदलहरु लागि परेकाछ यसले राजनीतिमा नकारत्मक पक्षको बढवा मिल्ने बताउनु भयो।

कतिपय विदेशी र स्वदेशीहरुले प्रधानमन्त्री राहत कोषमा रकम रकम दुरुपयोग हुने डरले रकम जम्मा गर्न नमानेको भन्दै उहाँले प्रधानमन्त्री राहत कोषको रकमम दुरुपयोग हुन्छ भन्ने अविश्वास भए प्रधानमन्त्री राहतकोषलाई पुनःनिर्माण कोष बनाएर सम्पादाहरुको निर्माण लगाएत विभिन्न क्षेत्रको विकास गर्न सकिने बताउनुभयो। उहाँले वर्तमान अवस्थामा मानवतको आधारमा सबै दलहरुले सेवाको भावमा काम गर्नु पर्ने बताउनु भयो। उहाले कतिपय राजनीतिक दलहरुले भूकम्प पीडितहरुलाई मानवताको आधारमा भन्दा राजनीतिक आस्ताका आधारमा राहत वितरण गरेको भन्दै आपती समेत व्यक्त गनुृभयो।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories