डा.पिके मिश्रा भारत र्फकनु भएको

Naresh Ale Avatar

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा.पिके मिश्राले नेपालमा भुकम्पपछिको पुनस्थापना र ततकालको आवश्यकतामाथि छलफल गरि आज भारत र्फकनु भएको छ। नेपाललाइ पुरानै अवस्थामा फर्काउन दिर्घकालिन योजनामाथि छलफल अघि बढेको डा.पिके मिश्राले बताउनुभयो।

दुइदिने नेपाल भ्रमर्णपछि स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा बुधबार आयोजित पत्रकारसम्मेलनमा उहाँले त्यस्तो बताउनुभएको हो।

बिपक्तिको समयमा भारतसरकारले आवश्य स्रोत जुटाइ सहयोग गरिरहेको उहाले बताउनुभयो । नेपाल भ्रमणका क्रममा उहाले प्रधानमन्त्री सहित शिर्षदलका नेताहरुबीच भेटवार्ता गर्नुभएको थियो । साथै उहाले नेपालको नवनिमार्णमा भारतसरकारले आवश्यक सहयोगगर्ने बताउदै भारतलेपनि छिटै नव नेपाल हेर्न चाहेको बताउनुभयो ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories