जगदिस नरसिंह केसी

admin Avatar

नेपाली काग्रेसका नेता जगदिश्वर नरसिंह केसी राहत बितरण एकद्धार प्रणालीबाट हुनुपर्ने बताउनुभएको छ। बुधबार काठमाडौमा आयोजित राहत बितरण कार्यक्रममा बोल्दै नेता केसीले राहतको दुरुपयोग हुन नदिन एकद्धार प्रणालीबाट बितरण हुनुपर्ने बताउनुभएको हो । उहाले कतिपय स्थानमा स्थायिन बिकास अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई समेत थाहै नदिई राहत बितरण कार्य भईरहेको भन्दै यसले राहतको दुरुपयोग हुन सक्ने तर्फ सचेत गराउनुभयो। अहिलेको अबस्थामा सबैले एक भएर मुलुकको पुननिर्माणमा लाग्नुपर्ने उहाको भनाई छ। कार्यक्रममा बिभिन्न संचारमाध्यमका कार्यरत भूकम्प पिडित पत्रकारलाई राहत सामाग्री बितरण गरिएको थियो।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories