चार्लटन वासी नेपालीहरुले मनाए तीज, मन्जु पौडेलको गीतमा सवै रमाए

admin Avatar
charlton-nepali-samaj-celebrating-teej

वेलायतको चार्लटन वासी नेपालीहरुले रमाइलो संग यो वर्षको तिज मनाएका छन। चार्लटन नेपाली समाज वेलायतले सनिवार चार्लटनमा आयोजना गरेको तीज कार्यक्रममा चर्चित लोक गायिका मन्जु पौडेलले तिज विषेस गीतहरु गाएर सहभागिहरुलाइ  नचाएकी थिइन। रातो सारी र हरियो पोतेमा सजिएका महिलाहरुले स्थानिय कलाकारहरु संर्गै नाच्न भ्याएका थिए। स्थानीय कलाकारहरु एलिसा कंडेल, रिया खरेल, अस्मिता पाण्डे, इस्मारिका पाण्डे, सिता ढकाल, प्रियना खरेल, सिता अर्याल लगायतले आकर्षक नृत्य प्रस्तुत गरे। कार्यवहाक राज दुत तेज वहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा  समाजका अध्यक्ष 
रोमनाथ पाण्डेले एक्लो वक्ताको रुपमा उपस्थितहरुलाई स्वागत गर्दै महिला विशेषले मनाउने तीज पर्वको शुभकामना दिएका थिए। कार्यक्रममा अन्य विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत स्थानिय महिलाहरुको वाक्लो सहभागिता रहेको थियो भने दिदी वहिनीहरुको लागि दरको व्यावस्था स्थानिय खान रेष्टुरेन्टले गरेको थियो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories