काग्रेस बैठक

admin Avatar

नेपाली कांग्रेसले संविधानका मुख्य विवादित विषय, सरकार लगायत बारेमा अधिकतम लचकताका साथ छलफलमा बस्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको काग्रेस पदाधिकारी बैठकले सहमति खोज्नका लागि सत्तासाझेदार दल लगाएतसंग छलफल गर्दा लचकता अपनाई सहमतिको प्रयास गर्ने निर्णय गरेको हो। बैठकमा अन्य दलहरुसंग भएका छलफलको प्रदेश संख्या, मोडेल लगायतका बिषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री कोईरालाले दलहरुसंग भएको छलफलका बारेमा जानकारी पनि गराउनुभएको काग्रेस सहमहामन्त्री पूर्ण वहादुर खड्काले जानकारी दिनुभयो।

बैठकमा पदाधिकारीहरुले मलुकका बिपत्ती परेका बेला राहत र पूननिर्माणका बिषयका साथै संबिधान लेखनका बिषयलाई पनि छिटो भन्दा छिटो टुङ्गोमा पुराउनुपर्ने धारणा राखेका थिए। प्रदेश संख्या, मोडेलका बिषयमा काग्रेसले आन्तरिक छलफललाई निरन्तरता दिने जनाएको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories