कांग्रेस एमाले

admin Avatar

कांग्रेस एमाले संविधानको विवादित विषयमा समान धारणा बनाएर अघि बढ्ने भएका छन्। सहमतिमा संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको बेला बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस एमालेको बैठकले संविधान लेखनमा एक भएर अघि बढ्ने निर्णय गरेको हो। बैठक पछि एमाले बरिष्ठ नेता झलनाथ खनालले संघियताको विषयमा सहमतिको प्रयास गर्ने तर सहमति नभए कांग्रेस एमाले आफूहरुको पहिलेकै प्रस्ताव अनुसार अघि बढ्ने बताउनुभयो। नेकपा (एमाले) कांग्रस नेता रामशरण महतले अन्य दलहरुसँग सहमतिको प्रयास जारी रहेको भन्दै कांग्रेस एमाले संघियताको विषयमा ६ प्रदेश र ५ प्रतिशत थ्रेसहोल्ड राख्ने पक्षमा रहेको बताउनुभयो। रामशरण महत, नेता, नेपाली कांग्रेस प्रमुख दलहरुबीच राष्ट्रिय सरकार गठन र सहमतिमा संविधान जारी गर्ने बिषयमा छलफल चलिरहेको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories