आखा अस्पताल

Naresh Ale Avatar

नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताललाइ मलेसियाको क्वालालाम्पुर स्थित सेन्ट जोन स्म्बुलेन्स कोषले फोर उइल डिलक्स गाडि सहयोग गरेको छ। मलेसीयाली जनताको सहयोगमा नेपालमा भुकम्प पिडित र विरामिहरुको सेवामा प्रयोग उदेश्यले गाडि उपलब्ध गराएको बताइएको छ।

दातो माह वेङ्क क्वाइको नेतृत्वोमा आएको चार जना मलेसीयाली नागरीकहरुको टोलीले टाटा कम्पनी द्धारा निर्मित गाडि मंगलबार एक कार्यक्रमका विच नेपाल आँखा अस्पताललाई हस्तान्तरण गरेको हो। नेपाली बजार भाउ २८ लाख पर्ने उक्त गाडि टोलीका संयोजक क्वाइले नेपाल आँखा अस्पतालका कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गर्नु भएको हो। अस्तान्तरण संगै क्वाईल मलेसीया र नेपालका नागरीहरुको आपसी सम्बन्धलाई सानो सहयोगले पनि झल्काउन सक्ने बताउनु भयो।

संयोजक, सहयोग हस्तान्तरण टोली त्यसैगरी नेपाल आँखा अस्पतालका कार्यकारी अधिकृत घलेले उक्त गाडिलाइ अस्पतालले नेपालका विभिन्न स्थानमा संचालन गर्दै आएको आँखा शिविरहरुमा विरामीहरुका लागी प्रयोग गरीने स्पष्ट पार्नु भयो। उक्त टोलीले नेपालको अति बिकट र त्यस क्षेत्रमा भुकम्पबाट पिडित नागरीकहरुलाई राहत वितरण गर्ने छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories