२५५९ औ बुद्ध जयन्ती नेपाल तथा विश्वका विभिन्न देशमा बेग्लोबग्लै कार्यक्रमको आयोजना गरि मनाइएको छ  प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमा दिन बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली नेपालमा भने भूकम्पमा परी ज्यान गएकाको मोक्ष प्राप्ति तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मनाइएको छ ।