भूकम्प आएको ६ दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । त्यहाँ स्थानीय आफैंले ३७ जनाको शव निकालेका छन् । त्यस्तै सिन्धुपाल्चोकको पोखरे गाविसका सवै घर भूकम्पले भत्किएर ध्वस्त भएका छन् । पोखरे गाविसमा रहेका ८ सय ५१ घर सवै भत्किएर पूर्ण रुपमा ध्वस्त भएका छन्।


} else {