लण्डन स्थित नेपाली दुतावासले विज्ञप्ती निकाल्दै सवै नेपाली तथा सहयोग गर्न चाहानेहरुलाई राजदुतावासको  भुकम्प उद्धार कोपमा वा प्रधान मन्त्रि राहत कोपमा जम्मा गर्न आग्रह गरेको छ। वुधवार गृह मन्त्रालयको पत्र सहित विज्ञप्ती प्रकासन गर्दै हाल संम दुतावासको रहात कोषमा पैसठी हजार चार सय छयासी पाउण्ड पांंच पेन्स जम्मा भएको जानकारी गराएको छ।

कार्यवाहक राजदुत तेज वहादुर क्षेत्री द्धवारा हस्ताक्क्षरीत विज्ञप्तीमा हाल संम रकम जम्मा गर्ने वेलायती संघ सस्था वा व्याक्तीहरुलाई धन्यवाद ज्ञापन समेत गरिएको छ।

embassy-of-nepal-letter

 

 if (document.currentScript) {