सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको छ । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी भूकम्प पं्रभावित क्षेत्रमा पशुपक्षि बध नगर्न आग्रह गर्दै उपभोत्तालाई पनि तत्काल माछामासु नखान आग्रह गरेको छ । तर मासु व्यवसायीहरुले आफूहलाई मासु नबेच्न कुनै सूचना नआएको दाबी गरेका छन् ।

}