सरकारले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष संकल्प प्रस्ताव पेस गर्ने भएको छ। व्यवस्थापिका संसदको अब बस्ने बैठकमा सबै दलको तर्फबाट साझा कार्यक्रम पेस गर्ने सरकारी तयारी छ।