सरकारले काठमाडौंका आठ स्थानमा माछा, मासु बेच्न प्रतिबन्ध लगाएको छ। काठमाडौंको सुन्धारा, बसन्तपुर, असन, त्यौडं, गोंगबु चोक, नयाँबसपार्क क्षेत्र, बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा माछामासु बिक्री वितरणमा रोक लगाइएको हो।