शनिबार गएको महाभूकम्पले राजधानी उपत्यकालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको

बैशाख १२ गते शनिबार गएको महाभूकम्पले राजधानी उपत्यकालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । यसका साथै भूकम्पले उपत्यकाका साथै बाहिरी जिल्लामा रहेका ऐतिहासिक धरोहरहरुमा पनि ठूलो क्षति पु¥याएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत धेरै जसो सम्पदाहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।} else {