व्यवस्थापिका संसदले भूकम्पमा परी ज्यान गुमाएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा शोक प्रस्ताव पारित गरेर जेठ एक गते शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको छ। त्यस्तै बैशाख २५ गतेका लागि बोलाइएको संविधानसभाको बैठक पनि जेठ एक गतेकै लागि सारिएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);