वेलायतवाट गएको जुनियर्स डाक्टरहरुको टोलीले सिन्धल्पाचोकका भुकम्प पिडीतहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराइरहेको छ। डाक्टर एसोसिएसन वेलायतको सहयोगमा गएका जुनियर डाक्टरहरुको टोलीलाई डा कपिल रिजालले नेतृत्व गरिरहनु  भएको छ। वहाको टोलीमा सपन इन्टरटेन्मेन्ट युके का डाइरेक्टर सपन राई , मन्जु गूरुङ राई लागायत जुनियर डाक्टरहरु हुनुहुन्छ। वहाहरुको टोलीले औषधि लगायत अन्य राहत सामाग्रीहरु वितरण गरेको छ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);