नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट क्षतिग्रस्त दरबार हाईस्कुल लगाएत अन्य ऐतिहासिक सम्पदाको निरिक्षण गर्नुभएको छ। पौडेलले दरबार हाईस्कुल विद्यालयमा विगतमा पढाउनुभएको थियो। विद्यालयको निरीक्षणपछि पौडेलले दरबार हाइस्कुललाई पूर्ववत् अवस्थामा पुर्‍याउन सरकारसँग माग गर्नुभयो। उहाले नेपालकै सबै भन्दा पुरानो विद्यालयलाई पुरानै स्वरुपमा फर्काउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।भुकम्पका कारण उक्त स्कुल पूर्ण रुपमा क्षती भएको छ भने बिद्यार्थीहरुलाई बिद्यालय अगाडीको खुल्ला स्थानमा राखि पठनपाठन गराईरहेको छ।

} else {