इष्ट लण्डनको वुलवीचमा रहेको मा रेहेको माया दिदीज रेष्टुरेन्टले गत सनिवार २ मेमा च्यारीटी डिनर सम्पन्न गरेको छ भने एक दिनको सेललाई भुकम्प पिडीतको लागि प्रदान गरेको छ। सो कार्यक्रम वाट १२०० पाउण्ड संकलन भएको रेष्टुरेन्ट की संचालकले वताउनु भयो।

त्यस्तै गरि इष्ट लण्डनको वुलवीचमै रहेको कैलास रेष्टुरेन्टले २००० पाउण्ड वरावरको १० वटा नेपालको लागि हवाई टिकट स्पन्सर गरेको छ भने मोमो र कोक सहितको प्याकेजमा विषेस छुट सहित च्यारीटी प्रोगाम गरेको छ। सो रेष्टुरेन्टले ३ मे मा वुलवीचमा भएको श्रद्धानजली सभा लाई साथ दिन २ घण्टा रेष्टुरेन्ट समेत वन्द गरेको थियो।} else {