भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्नका लागि अर्थमन्त्रालयले प्रधानमन्त्री दैवी उद्दार कोषमा चार अर्ब रुपैयाँ पठाइसकेको छ। मन्त्रालयले केही समय अघि दुई अर्ब रुपयाँ पठाएको थियो भने थप दुई अर्ब भर्खरै कोषमा जम्मा गरिएको अर्थमन्त्री रामशरण महतले जानकारी लिनुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);