भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको

भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको भन्दै एकद्वार प्रणालीबाट सबैलाई पुग्नेगरी राहत वितरण गर्न व्यबस्थापिका संसद अन्र्तगतको विकास समितिले सरकारलाई दिर्नेशन दिएको छ। जथाभावी राहत वितरण गर्दा कतै नपुगेको र कतै दोहोरिएको भन्दै समितिले सबैलाई न्यायोचित ढंगले राहत वितरण गर्न आग्रह गरेको हो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);