गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी छ। बुधबार दिउसो दुई बजेर ४७ मिनेटमा ललितपुर र मकवानपुरको सीमालाई केन्द्रबिन्दु पारेर चार दशमलव चार स्केलको पराकम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। उक्त पराकम्पनले काठमाडौमा पनि धक्का महशुस गरेपछि सर्वसाधारणहरु घर बाहिर निस्केका थिए। पराकम्पन आउने क्रम नरोकिएपछि सर्वसाधारणहरु पालमा सुतिरहेका छन्।

} else {