भूकम्पमा परी ज्यान गुमाएका भध्ये ६ सय ५० जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दैनिक १५-२० शव जलाइने गरेकोमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढी रहेकाले ५० जनासम्मको एकै दिन दाहसंस्कार गरिएको पशुपति आर्यघाट व्यवस्थापन समितिले जनाएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);