व्यवस्थापिका संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भूकम्पपीडितका लागि संकलित राहत रकम एकद्वार प्रणालीबाट वितरण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले संकलित रकमलाई योजना बनाएर खर्च गर्न पनि सरकारलाई आग्रह गरेको छ।

}