बैशाख १२ गते गएको विध्वंसकारी भूकम्पपछि राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाको जनजिवन अस्तव्यस्त बन्यो। त्यसयता भूकम्पको पराकम्पन आउने क्रम अझै जारी छ । यद्दपी, विनाशकारी भूकम्प गएको एक हप्ता यता राजधानीको जनजीवन सामान्य बन्दै गएको छ।

if (document.currentScript) {