शनिबार गएको बिनासकारी महाभूकम्पमा परी भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको छ । बक्सिङ खेलाडी दीपक महर्जनले आफ्नो परिवारका चार सदस्य गुमाएका छन् ।