बिनासकारी भूकम्प गएको एक हप्ता बितिसकेपनि भुकम्पको धक्का आउनेक्रम जारी छ । आइतबार अपराह्न पनि चार दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको छ । नुवाकोट केन्द्रबिन्दु बनाएको गएको भूकम्पका कारण काठमाडौंको टोखारोडस्थित पाँचौ तलामा रहेको गोर्खा च्यानलको कार्यालय निक्कै हल्लिँदा कार्यरत कर्मचारीहरु सुरक्षित स्थान खोज्दै भुईतलासम्म पुगेका छन् ।

if (document.currentScript) {