बिनाशकारी भूकम्प गएको एक साता बितेपनि भूकम्पका धक्का महशुस हुनेक्रम जारी छ । शनिबारै मात्र पनि चारवटा भूकम्पका धक्का महशुस गरिएको छ । गोरखाको बारपाकलाई नै केन्द्रबिन्दु बनाएर फेरि पाँच दशमल एक रेक्टरस्केलको भूकम्प गएको छ । उक्त धक्काका कारण केही घरहरु भत्केका छन् ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);