संसदको बिद्यायन समितिमा देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको बिधेयक , २०७१ माथि दफावार छलफल भएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उक्त बिधेयकमाथि बिधेयकका संसोधनकर्ताहरुले धारणा राखेका थिए । उक्त बिधेयकमाथि सभासदहरु राजीव बिक्रम शाह , भरत कुमार शाह , गगन कुमार थापा , सुरेन्द्र प्रसाद पाण्डे , प्रेम सुवाल लगाएतले धारणा राखेका थिए। बैठकमा कानून न्याय संबिधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्माको उपस्थीत रहेको थियो।

} else {