नेपालका अल्ट्रा म्याराथुन धावक सञ्जय पण्डित विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका नेपालीको सम्झनामा अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनालीको आरोहण गर्नुहुनेभएको छ। अमेरिकाको सर्वाेच्च शिखरमा चढेर भूकम्पमा परी ज्यान गुमाएका नेपालीको आत्माको शान्तिको कामना गर्दै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा क्षतिग्रस्त विश्व सम्पदा पुनःनिर्माणमा आग्रह गर्ने लक्ष्य पण्डितको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);