काठमाडौं – दोलखा केन्द्रबिन्दु भएर आज फेरि भुकम्प गएको छ । बिहान १० बजेर ७ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भुकम्प गएको हो।

यसअघि आजै बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो।

if (document.currentScript) {