सर्वोच्च अदालतको भवन पूर्णरुपमा क्षतिग्रस्त भएर इजसाल चलाउन नै बन्द भएपछि सिंहदरबार पुर्ननिर्माण समितिले दुई महिनाभित्र अस्थायी भवन निर्माण गर्ने भएको छ। ६ इजलास सञ्चालन हुने गरी भवन निर्माण गर्न लागेको समितिले जनाएको छ।