ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। थेचम्बुबाट सदरमुकाम तर्फ आउँदै गरेको यात्रुबाहक जीप ताप्लेजुङ नगरपालिका ८ मा दुर्घटना भएको हो।