भूकम्पमा परेका पीडितहरुका लागि विभिन्न दातृ निकाय, संघसस्था तथा व्यक्तिगत रुपमा पनि राहत रकम संकलन हुनेक्रम जारी रहेको छ । यही क्रममा विदेशमा रहेका गैर आवसीय नेपालीहरुले पनि भूकम्प पीडित नेपाली दाजुभाइका लागि राहत संकलन तथा वितरणलाई तीब्र बनाएका छन् । गैरआवसीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डलले भूकम्पबाट प्रभावित दुर्गम जिल्लाहरुमा पहिलो चरण अन्तर्गतको विभिन्न राहत सामग्री वितरण गरिरहेको छ । भूकम्प पीडितहरुका लागि कसरी राहत वितरण हुँदैछ, वितरणमा समस्या केछन् भन्ने सन्दर्भमा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष बद्री केसीसँग गोर्खा च्यानलले गरेको कुराकानी…………. ।

 

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);