भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका छन् । अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा हिसानले बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ ।