अमेरिकाले भूकम्प पीडित नेपालीका लागि एक अर्ब १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। मानवीय सहायताका लागि उक्त रकम प्रदान गर्न लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडेले ट्वीटरमार्फत सहयोग रकमको घोषणा गनुएभएको हो।

if (document.currentScript) {